काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शीर्ष नेताको बैठक सुरू भएको हो । समसमायिक राजनीतिक बिषयसहित मुख्यतयाः संक्रमणकालिन न्यायका विषयमा सो छलफल केन्द्रित हुनेछ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शीर्ष नेताको बैठक बसिरहेको हो । सिंहदरबारमा…