सिन्धुली जीप दुर्घटना : सहसचिवसहित तीन वेपत्ताको खोजीका लागि नदी डाइभर्सन गरिँदै
काठमाडौं । सिन्धुली जीप दुर्घटनामा वेपत्ताको खोजीका लागि सुनकोशी नदीलाई डाइभर्सन गर्ने कार्य भइरहेको छ । नदीको बहावलाई विपरीत दिशामा ल्याएमात्र खोजी गर्न सहज हुने निष्कर्षका साथ डाइभर्सन गरी गोताखोर परिचालन गरिएको घटनास्थलमा खोजी कार्यमा अहोरात्र खटिनुभएका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का सदस्य सचिव जीव नारायण काफ्लेले बताउनुभयो । नदीको अत्यधिक गहिरो भागमा जीप खसेको तथा पानी धमिलो…
सम्पत्ती न्यूज
२१ जेष्ठ २०८०, आईतवार