मालिक फरार, चालक कारागार चलान
काठमाडौं । काठमाडौंको टोखास्थित झोरबाट २५ करोड बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई कारागार चलानको आदेश दिएको छ । कपडा किन्न भन्दै चीन हिँडेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) बरामद भएको थियाे । उक्त विदेशी मुद्रासहित गाडीधनीसमेत रहेका चालक…
सम्पत्ती न्यूज
४ बैशाख २०८२, बिहीबार