सचिवमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस
काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरु दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो । ३ जनामध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटकपटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको…
सम्पत्ती न्यूज
१२ भाद्र २०८०, मंगलवार