संसदीय छानबिन विशेष समितिद्वारा कृषि सहकारीसँग छलफल
काठमाडौं । सहकारी संस्थामा भएको रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीहरूसँग छलफल सुरु गरेको छ । समितिले यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला सहकारीका प्रतिनिधिसँग पनि छलफल गरिसकेको छ । समितिले देशभरका सबै स्थानीय तहसँग सहकारीसम्बन्धी विवरण माग गरेको छ । तर, अहिलेसम्म धेरै स्थानीय तहबाट विवरण प्राप्त भएको छैन । समितिका…
सम्पत्ती न्यूज
१७ भाद्र २०८१, सोमबार