चन्द्रको चित्कार, व्यापारीहरुको त्राहीमाम !
काठमाडौं । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष तथा व्यावसायी चन्द्र ढकालले एक कार्यक्रममा अख्तियार नीजि क्षेत्रमा प्रवेश गरेमा देशकै अर्थतन्त्र धरासायी पर्ने अभिव्यक्ति दिए । यो उनले दिएको यो सामान्य अभिव्यक्ति भने होइन । ढकाललाई त्राहीमाम बनाएको छ अख्तियारले । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समावेश गर्ने प्रावधानसहितको विधेयक अहिले बहसमा छ । ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन)विधेयक, २०७६…
सम्पत्ती न्यूज
१९ भाद्र २०८१, बुधबार