तालाबन्दी तोड्ने स्थानीयको चेतावनी “त्रिभुवन विश्वविद्यालय”
काठमाडौं । महिनौंदेखि त्रिभुवन विश्वविद्यालयमा भएको बन्द र हड्तालले आजित बनेका कीर्तिपुरका स्थानीयले दुई दिनभित्र ताला नखोले स्थानीयवासीको सक्रियतामा ताला फुटाउने चेतावनी दिएको हो । एक साताअघि त्रिविको ताला खोल्न माग गर्दै पत्र टाँसेका स्थानीयले तालाबन्दी गर्ने सरकारआबद्ध नेपाल विद्यार्थी संघलाई दुई दिनभित्र ताला खोल्न अल्टिमेटम दिएका छन् । स्थानीय देव महर्जनले ताला नखोले कीर्तिपुवासीले ताला खोल्ने जानकारी दिँदै नेपाल…
सम्पत्ती न्यूज
१९ भाद्र २०७९, आईतवार