चार न्यायाधीश नियमित इजलासमा फर्किए: बाकी छलफलमा
चार न्यायाधीश नियमित इजलासमा फर्किए: बाकी छलफलमा काठमाडौँ-सर्वोच्च अदालतका अन्दोलनरत न्यायाधीश मध्य चार जना न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । यसै बिच अन्दोलनरत न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल सुरु भएको छ । प्रधानन्यायाधीशको पक्षमा रहेका भनिएका ४ न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका…
सम्पत्ती न्यूज
३० कार्तिक २०७८, मंगलवार