काठमाडौंबाट रामेछाप जाँदै बस काभ्रेमा दुर्घटना, १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर
काठमाडौं । काठमाडौंबाट रामेछाप तर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ। बस काभ्रेको काभ्रेभञ्ज्याङ पुग्ला मङ्गलबार बिहान दुर्घटनामा परेको हो । बागमती प्रदेश ३००१–००५ख ९९४२ नम्बरको अरनिको यातायातको बस सडकको नालीमा पल्टिएको काभ्रे प्रहरीले जनाएको छ । दुर्घटनाबाट बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् । चालक र सह–चालकको टाउकोमा गभ्मीर चोट लागेको बताइएको छ । उनीहरुको…
सम्पत्ती न्यूज
१३ फाल्गुन २०८१, मंगलवार