अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक
काठमाडाै । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न बिहीबार ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । उक्त उपकरण बिहीबार नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा…
सम्पत्ती न्यूज
८ चैत्र २०८०, बिहीबार