गौर बाट काठमाडौ जादै गरेको लाखौंको तस्करीका सामान राजस्वको गस्तीद्वारा पक्राउ
काठमाडौँ । राजस्व अनुसन्धान विभागले सानेपाबाट ७६ लाख रुपैयाँबराबरको अवैध रूपमा भित्र्याएको कपडासहितको ट्रक नियन्त्रणमा लिएको छ । प्राप्त जानकारी अनुसार ट्रकमा चामल राखेको देखाएर राजस्व छलेको कपडाको चोरी पैठारी गरिएको थियो । विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार ट्रकमा कुर्ता सलवार, सारी, धोतीलगायतका तयारी पोशाक रहेको छ । उनका अनुसार उक्त ट्रक गौरबाट काठमाडौंतर्फ आएको थियो । गौरदेखि नै पछ्याएर…
सम्पत्ती न्यूज
२४ माघ २०८०, बुधबार