सेयर बजार पुनः लयमा फर्कियो
काठमाडौं । सोमबारको सामान्य करेक्सनपछि शेयर बजारले पुनः सकारात्मक लय समातेको छ। मंगलबार नेप्से सूचकमा आकर्षक बृद्धि देखिएको छ। शेयरबजार परिसूचक नेप्से आज (मंगलबार) ३६.८६ अंकले बढेको छ । परिसूचक १९८५.४४ बिन्दुमा पुगेको छ । कारोबार रकम पनि झण्डै ४ अर्ब रुपैयाँ पुगेको छ । आज २१४ कम्पनीको शेयरमूल्य बढ्दा २४ कम्पनीका लगानीकर्ताले गुमाए । चार कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो । ४ कम्पनीको…
सम्पत्ती न्यूज
२६ मंसिर २०८०, मंगलवार