एमाले विधान महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ । तीनदिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनस्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी…
सम्पत्ती न्यूज
२० भाद्र २०८२, शुक्रबार