जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतकमा चयन
जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतकमा चयन काठमाडौं-नेकपा (एकीकृत समाजवादी)ले प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । नेकपा एसले जीवनराम श्रेष्ठलाई संघीय संसद्का दुवै सदनका लागि प्रमुख सचेतकको रुपमा चयन गरेको हो । नेकपा(एकीकृत समाजवादी)को सोमबार बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका हुन् । नेकपा एसले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकको रुपमा…
सम्पत्ती न्यूज
२७ मंसिर २०७८, सोमबार