२९ कर्मचारीको विभिन्न मुलुकस्थित दूतावास र मिसनमा सरुवा गर्दै परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले २९ जना परराष्ट्र सेवा भित्रका कर्मचारीलाई विभिन्न मुलुकस्थित दूतावास र मिसनमा सरुवा गरेको छ । जसमा सुब्बा तहका कर्मचारी देखि उपसचिव सम्मलाई सरुवा गरेको बुझिएको छ । मन्त्रालयले वर्षमा दुईपटक कर्मचारी सरुवा गर्ने गर्छ । सोहि अनुरुप पहिलो साउनमा २९ जना कर्मचारीको सरुवा गरेको हो । दोस्रो पटक माघमा मन्त्रालयले सरुवा गर्ने गर्छ । सरुवा भएर…
सम्पत्ती न्यूज
५ भाद्र २०८१, बुधबार