रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्न अस्वीकार
रुपन्देही । जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको छ। महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेसहितको अभियोग फिर्ता लिन निवेदन पेस गरेको थियो । सो निवेदन जिल्ला सरकारी वकिल कार्यालयमार्फत पेश गरिएको थियो । अदालतले निवेदन अस्वीकार गरेको हो । अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार सर्वोच्च अदालतमा…
सम्पत्ती न्यूज
१६ माघ २०८२, बिहीबार