एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा काठमाडौं विशेष कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिन लागेको हो । कार्यक्रम १२ बजे एभरेस्ट होटेल बानेश्वरमा हुने एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी गराएका छन् । एमाले नेतृत्व सरकारले के गऱ्यो ? अब के गर्न…
सम्पत्ती न्यूज
७ फाल्गुन २०८२, बिहीबार