कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा तत्कालीन सञ्चालक समितिका सभापति राजेन्द्रवीर राय पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शनिबार बेलहिया नाकाबाट पक्राउ गरेको हो। सीआईबीका अनुसार रायको संलग्नतामा करिब २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको छ। उनलाई बैंकिङ कसुरअन्तर्गत जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउपछि रायलाई रूपन्देही…
सम्पत्ती न्यूज
१९ जेष्ठ २०८२, आईतवार