प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत विराटनगर-बुधबारको प्रदेशसभा बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबारको भएको मतदानमा राईले आफ्नो पक्षमा ५० मत पाएका हुन् । बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा उनको विपक्षमा २९ मत र दुवै पक्षमा मत दिन्नँ भन्ने तटस्थमा शून्य मत परेको थियो । मतदानमा ७९ सदस्यहरू सहभागी भएका थिए…
सम्पत्ती न्यूज
१ मंसिर २०७८, बुधबार