राजावादीकाे आन्दोलन र कुलमान हटाउनुको विषयमा यस्तो छ प्रधानमन्त्री ओलीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै ओलीले भने, ‘सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमान्डले काम गर्दैन। विभागीय मन्त्रीको फिलिङ सही कि गलत, त्यसको पनि परीक्षण होला। हुने ठाउँमै होला।’ घिसिङको बर्खास्तीपछि प्रतिपइाी दलहरूले निरन्तर बैठक अवरुद्ध…
सम्पत्ती न्यूज
१७ चैत्र २०८१, सोमबार