मनसुनको सुरुमै बाढीपहिरोको प्रकोपः ताप्लेजुङमा ४ जनाको ज्यान गयो
काठमाण्डौँ । यस बर्ष मनसुनको सुरुमै बाढी पहिरो तथा भु–क्षयको जोखिम बढेको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको ज्यान गएको छ ।जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताएका छन् ।ज्यान गुमाउनेमा फक्ताङलुङ गाउँपालिकाका ७० वर्षीय रामबहादुर साम्रा, ५० वर्षीया जसमाया…
सम्पत्ती न्यूज
१ असार २०८१, शुक्रबार