राष्ट्रियसभा चुनावका मतदाताको अन्तिम नामावली प्रकाशित (मतभार तालिका हेर्नुस्)
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगका प्रवक्ताका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो। पुस २० गतेदेखि प्रकाशित…
सम्पत्ती न्यूज
२२ पुष २०८०, आईतवार