काठमाडौं आइपुगे पूर्वराजा शाह, समर्थकले गरे स्वागत
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् । तीन महिनाको झापा बसाइपछि शुक्रबार काठमाडौँ आएका उनलाई समर्थकहरूले स्वागत गरेका हुन्। विमानस्थल र मार्गमा सहभागीहरूले फूल र झण्डासहित उत्साहपूर्वक स्वागत गरेका छन्। उनीहरूले ‘नारायणहिटी खालि गर’, ‘गणतन्त्र मुर्दावाद’, ‘राजा…
सम्पत्ती न्यूज
१ फाल्गुन २०८२, शुक्रबार