भानुभक्तको २११औं जन्मजयन्ती, विविध कार्यक्रम गरेर मनाइदै
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध र्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’ मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई…
सम्पत्ती न्यूज
३० असार २०८१, शनिबार