सर्वोच्चको पूर्ण इजलासमा भारतसँगको विद्युत सम्भौंताविरुद्धको रिटको आज सुनुवाई हुँदै
काठमाडौं । भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाई हुने भएको छ । २०८० माघ १५ गते दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासमा पेसी तोकिएको हो । पूर्व सचिव सूर्यनाथ उपाध्यायले रिट दायर गरेका थिए । रिट निवेदनमा २०८० पुस १९ गते नेपाल…
सम्पत्ती न्यूज
२४ श्रावण २०८१, बिहीबार