ग्याङ फाइट हुँदा एक युवकको मृत्यु
विराटनगर । विराटनगरमा गएराति भएको ग्याङ फाइटमा एकजना युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । ग्याङ फाइटमा घाइते मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । जिल्ला प्रहरी…
सम्पत्ती न्यूज
२६ असार २०८१, मंगलवार