गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ : थापा
काठमाडौँ । सत्तासीन दल नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्ता गठबन्धनभित्र कहीँ समस्या भए समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभामा बोल्दै थापाले गठबन्धनभित्रको मतभेदलाई बाहिरको अस्थिरता फैलाउने प्रयाससँग नजोड्न आग्रह गरे। “गठबन्धनमा कतै समस्या छन् भने पनि त्यसलाई छलफल, बहस र आपसी समझदारीमार्फत समाधान गर्नुपर्छ,” उनले भने, “गठबन्धनले केही शक्तिलाई चकित तुल्याएको छ, उनीहरूबाट अस्थिरताको खेती…
सम्पत्ती न्यूज
२३ असार २०८२, सोमबार