बंगलादेशमा आन्देलानः हालसम्म कम्तिमा १५० जनाको मृत्यु, आन्दोलन दबाउन देशभर शैन्य कर्फ्यु
काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा कोटा सिस्टमकोविरुद्ध भइरहेको आन्दोलनमा हालसम्म कम्तिमा १५० जनाको मृत्यु भएको छ । सरकारले आन्दोलन दबाउन इन्टरनेट र इन्टरनेटबाट सञ्चालन हुने म्यासेजिङ सेवाहरु पनि बन्द गरिएको छ । शुक्रबार प्रदर्शनकारीहरुले एक जेल तोडेर ८५० कैदी निकालेर आगो लगाएका थिए । सरकारी टेलिभिजनको समाचारसँग असन्तुष्ट समूहले बिहीबार टेलिभिजनमा आगजनी पनि गरेका थिए । बंगलादेशमा लागू भएको ५६…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार