सरकार र आरती साहको परिवारबीच पाँचबुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडाै । गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच उक्त सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । सहमतिपत्रमा साहको कर्तव्यज्यानसम्बन्धी हाल…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८०, बुधबार