नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार नेप्सेमा ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज नेप्से ४.९२ अंकले बढेर दुई हजार ९० दशमलव ६४ विन्दुमा बन्द भएको हो । आज…
सम्पत्ती न्यूज
२४ माघ २०८०, बुधबार