रुबी साह हत्या प्रकरण : मुख्य आरोपी जलेको अवस्थामा पक्राउ
काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ । उनलाई माधवनारायण नगरपालिका-६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । रौतहटकी रुबीको हत्याका आरोपी पासवानले अपराध स्वीकार गर्दै घटना विवरण सार्वजनिक गरेका छन् । रुबीको…
सम्पत्ती न्यूज
११ भाद्र २०८२, बुधबार