नेपाल बारले थप आन्दोलनको घोषणा गर्यो
काठमाडौं । नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । हिजो न्याय परिषद् घेरेको बारले आज सर्वोच्च अदालत परिसरकमा धर्ना कार्यक्रमम राखेको छ । बारले अब निरन्तर आन्दोलन गर्ने अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । बारले सर्वोच्च अदालत बार एसोसिएसनसहित उपत्यका बार एकाइका कानुन व्यवसायीहरूलाई २ बजेदेखि ३ बजेसम्म धर्नाका लागि सर्वोच्च परिसरमा उपस्थित हुन अनुरोध गरेको छ।…
सम्पत्ती न्यूज
१७ भाद्र २०८१, सोमबार