कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचना सहित)
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले शाखा प्रमुखदेखि लेखपाल पदसम्मका लागि २४२ जना कर्मचारी माग गरेको छ। बैंकले आठौँ तहको शाखा प्रमुख १ जना, प्रशासन तर्फ छैटौँ तहको व्यवसाय अधिकृत ५२ जना, सीए १० जना, कोसी प्रदेशका लागि लेखापाल २५ जना, मधेसका लागि लेखापाल ४४ जना, बागमतीका लागि लेखापाल ३० जना, गण्डकीका लागि लेखापाल २० जना, लुम्बिनीका लागि लेखापाल ३५…
सम्पत्ती न्यूज
१ फाल्गुन २०८२, शुक्रबार