काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी, तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने
काठमाडौँ । काठमाडौं उपत्यकामा पनि अत्यधीक गर्मी महसुस गरिएको छ । विगत केही दिनदेखि बढ्दै गइरहेको यहाँको तापक्रम शुक्रबार ३३ डिग्री सेल्सियस पुग्नेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबिचमा रहने जनाएको छ । त्यस्तै विभागले आज काठमाडौँ उपत्यकामा अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने जनाएका छ । यसैगरी हाल मुलुकमा स्थानीय…
सम्पत्ती न्यूज
१८ जेष्ठ २०८१, शुक्रबार