नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अंकले बढेको छ । आज एक दशमलव २९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार…
सम्पत्ती न्यूज
१८ असार २०८२, बुधबार