अवैध रूपमा अमेरिका पुर्याउने दुई जना विरूद्ध मुद्दा दायर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा दुई जनाविरूद्ध अभियोगपत्र दायर भएको छ। रूकुम पश्चिम साविक बाफिकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्ने कलबहादुर बस्नेत र जिल्ला रूकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने अमित बस्नेतविरूद्ध मुद्दा दायर गरिएको हो। करिब २५० जनालाई गैरकानुनी माध्यमबाट अमेरिका पुर्याएको आरोप लागेका दुई व्यक्तिविरुद्ध झन्डै एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर…
सम्पत्ती न्यूज
५ फाल्गुन २०८२, मंगलवार