कमल थापाको मन फाट्यो केले सिउने केले टाल्ने हो ?
कमल थापाको मन फाट्यो केले सिउने केले टाल्ने हो ? काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएदेखि कमल थापाले सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् । पराजित भएसँगै नेता थापा सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । उनले आफ्ना फेसबुक र ट्विटरमा चुनाबको नतिजा लगतै पुर्वराजा ज्ञानेन्द्रको चलखेल भन्दै स्टाटस लेखेका थिए । अघिल्लो पोष्टमा पुर्वराजा ज्ञानेन्द्र शाह माथी आक्रोश पोखेका थापाले…
सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार