संकल्प यात्रा’मा देखेका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ माग
काठमाडौं : नेकपा एमालेले ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा देखेका समस्यालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेश गरेको छ। मंगलबार बिहान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको टोली बालुवाटारमा पुगेर समृद्धिका लागि संकल्प यात्रामा मध्यपहाडका स्थानीय बासिन्दाले राखेका समस्यालाई लिखित रुपमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको हो। नेकपा एमालेले मध्यपहाडका समस्या र समाधानका उपायबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । पार्टीका स्थानीय…
सम्पत्ती न्यूज
९ माघ २०८०, मंगलवार