सरिता गिरिद्धारा देश र पार्टी विरुद्ध सर्वाेच्चमा मुद्दा
काठमाडौँ । कारबाहीमा परी पार्टी र संसदबाट निष्कासित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गरेकी छन् । आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्दै सांसद गिरिले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गराएकी हुन् । आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएकाले त्यसविरुद्ध न्यायका लागि अदालतको ढोका ढकढक्याउनु परेको उनको दाबी छ । त्यस्तै उनले…
सम्पत्ती न्यूज
२८ असार २०७७, आईतवार