दोलखा ः पहिरोले पुरीएका ४ जना मध्य एक जनाको शव फेला
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका मध्य एक जनाको शव फेला परेको छ । दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको वडा नं. ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । पहिरोमा पुरिएका सोही स्थानका…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार