बेइजिङ स्थित नेपाली दूतावासको आयोजनामा जलवायु परिवर्तन सम्बन्धि भब्य कार्यक्रम सम्पन्न
बेइजिङ । पछिल्लोपटक चीनमा अवस्थित दूतावासको सक्रियताले बिश्व सामु सकारात्मक सन्देश प्रवाह हुन थालेको अनुभुती हुँदै गएको छ।नेपालले चीनको बेइजिङस्थित विभिन्न देशका प्रतिनिधिमाझ विश्वव्यापी जलवायु परिवर्तनका प्रभाव र हिमाली क्षेत्रको संरक्षणका लागि ध्यानाकर्षण गराएको समाचारले दूतावासलाई नियाल्नेहरुले धन्यवाद दिन थालेका छ्न्।‘सिल्क रोड सिटिज अलाइन्स’ को सहयोग तथा चोङचिङ कृषि समूह, वान च्याङ वु च्ये इन्टरनेसनल कल्चरल एक्सचेन्ज लगायतका संस्थाहरूको सहभागितामा…
सम्पत्ती न्यूज
१९ बैशाख २०८२, शुक्रबार