४१३ जना लेखापालको सरुवा, को कहाँ ? (सूचिसहित)
काठमाडौं। सरकारले ४ सय १३ जना लेखापालको सरुवा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले ४१३ जना लेखापालको सरुवा गरेको हो। कार्यालयले शुक्रबार गरिएको निर्णयअनुसार आइतबार सरुवाको विवरण सार्वजनिक गरेको हो। ACFrOgASoCUTzdZRzv8Q1oa4ZJylLDUPUslKR8Nld2BENKXuHXjBOHSbWt3Y_SrSp7zYiYyVKDB_NJGRXcB1EAkpoCeAVx0eOSO46NyMeHjrzdu4TShVgNvm1OfKioW5yWCiO7Ah7IjgK--Ui6SEDownload
सम्पत्ती न्यूज
१३ आश्विन २०८१, आईतवार