खुला सिमानाले गर्दा भारतसँग प्रतिस्पर्धा गर्नै सकिदैन्ः बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले खुला सिमानाले गर्दा भारतसँग प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् । आज डा. मुक्ति रिजालद्धारा लिखित ‘बाबुरामः एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास हुन नसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताए । उनले भने– ‘भारतको अर्थतन्त्र ठूलो छ, हाम्रो सानो छ ।…
सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार