प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
काठमाडौँ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ । बैठक शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको छ । माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएकाले ती निर्वाचनहरूका तयारी, व्यवस्थापन र आवश्यक समन्वयबारे व्यापक छलफल गर्न प्रधानमन्त्रीले बैठक…
सम्पत्ती न्यूज
१९ मंसिर २०८२, बिहीबार