देशभरका सडक वर्षात सगै जोखिममा
काठमाण्डौँ । देशभर सडक विस्तारको गति बढेको छ । तर सडक आफैँमा धरापमा छन् । यी धराप सडकका कारण कयौंले जोखिमपूर्ण यात्रा मात्रै गर्नुपरेको छैन जीवन नै गुमाउनुपरेको पनि छ । सडक जहाँसुकैका हुन् त्यसमा समस्या छ । अगाडि सडक ठीक होला भन्ने मनसायले यात्रारत जो सुकै होस गन्तब्य सम्म पुग्न कठिनाइ ब्यहोर्नु परेको तितो यथार्थ हामी सग छदैछहामीकहाँ प्रत्येक…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८१, बिहीबार