सडकमा मान्छे आएर राजा ल्याउँ भनेको, हामीलाई फालौ भनेको हो,यसको कारण तपाई हो– देउवा
काठमाडौँ । मंगलबार प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा मान्छे आएर राजा ल्याउँ भनेको तपाईलाई हटाउँ भनेको हो भन्दै ओलीलाई पेलेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा धारणा राख्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। ‘सरकारको काम गर्ने गलत शैलीका कारण सडकमा असन्तुष्टि देखिएको छ’, देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी…
सम्पत्ती न्यूज
२६ मंसिर २०७७, शुक्रबार