काठमाडौँ सुकेधाराबाट हात्तीको दाह्रासहित ३ जना पक्राउ
काठमाडौँ । हात्तीको दाह्रासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार काठमाडौँको सुकेधाराबाट १० इञ्च लामो हात्तीको दाह्रा सहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।पक्राउ पर्नेमा पाँचथरका २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोकका २५ वर्षीय हरि कार्की र गोरखाका २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। साढे एक बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको…
सम्पत्ती न्यूज
२४ श्रावण २०७७, शनिबार