सेयर बजारमा हरियाली, कारोबार खुल्नेबित्तिकै बजार उच्छालियो
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २४.५० अंकले बढेको छ । नेप्से ०.९३ प्रतिशतले बढेर २६५७.७७ को विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ अर्ब ९२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन नौ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँमा एक करोड ९६ लाख…
सम्पत्ती न्यूज
१५ माघ २०८१, मंगलवार