अध्यक्ष गोल्छा र आइएलओ नेपाल कार्यालयका निर्देशक हवार्डबीच भेटवार्ता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासंग अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले आज महासंघको सचिवालय टेकूमा भेट भएको छ । भेटका अवसरमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा चर्चा भयो । छलफलका क्रममा महासंघका अध्यक्ष…
सम्पत्ती न्यूज
११ आश्विन २०७८, सोमबार