विद्यालय तहमा ४६ हजार दरबन्दी थप गरिँदै, राहत, प्राविधिक र अनुदानमा कार्यरत शिक्षकलाई उमेर हद नलाग्ने
काठमाडौँ । सरकारले विद्यालय तहमा ४६ हजार दरबन्दी थप गर्ने प्रस्ताव गरेको छ । बुधबार संसद्मा दर्ता भएको शिक्षा ऐन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा राहत शिक्षकहरूलाई उमेरहद नलाग्ने भएको छ। बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा उक्त व्यवस्था गरिएको छ। विधेयकमा भनिएको छ,‘राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा…
सम्पत्ती न्यूज
२७ भाद्र २०८०, बुधबार